Powered by Blogger.

क्यान्सरलाई जरैदेखि निमिट्यान्न पार्ने भाइरस

क्यान्सरको कारण हरेक वर्ष संसारभरि लाखौं व्यक्तिले ज्यान गुमाउँछन्। हालसम्म शल्यक्रिया वा किमोथेरेपीबाट उपचार गरिंदै आएको छ। क्यान्सर के...


क्यान्सरको कारण हरेक वर्ष संसारभरि लाखौं व्यक्तिले ज्यान गुमाउँछन्। हालसम्म शल्यक्रिया वा किमोथेरेपीबाट उपचार गरिंदै आएको छ। क्यान्सर के हो यसको ठोस जवाफ मेडिकल साइन्सलाई पनि थाहा छैन। तर जर्मनका एक वैज्ञानिकले एक यस्तो भाइरसको मदतबाट क्यान्सरसँग लड्ने प्रयास गर्दैछन्।
जनावरबाट पाइने यस विषाणुको नाम पारवोभाइरस हो। वैज्ञानिकहरूको दाबी छ कि पारवोभाइरसले क्यान्सरको जरा नै नष्ट गर्न सक्छ। जर्मनीको क्यान्सर रिसर्च सेन्टरका रोगीहरूमाथि यसको परीक्षण भइरहेको छ। भनिन्छ सबैभन्दा पहिले ब्रेन ट्यूमरको शिकार व्यक्तिहरूको शिरमा पारवोभाइरसको खुराक हालिएको थियो। यसपछि ट्यूमरको शल्यक्रिया गरियो र फेरि पारवोभाइरसको खुराक हालियो। केही महिनापछि वैज्ञानिकहरूले रोगीको निरीक्षण गर्दा क्यान्सर पूर्णरूपमा नष्ट भइसकेको थियो। त्यो फर्किएन। पारवोभाइरसले क्यान्सर कोशिकाको जरा नष्ट गर्ने गर्दछ।
हृदयको क्षतिग्रस्त भागको उपचार सम्भव
क्यानडाका वैज्ञानिकहरूले स्टेम सेलको प्रयोगबाट हृदयको क्षतिग्रस्त भाग स्वस्थ गर्न सफल भएका छन्। यस सफलतासँगै हृदयरोगको उपचारमा नयाँ सम्भावनाको जन्म भएको छ। वैज्ञानिकहरूले रोगीको हृदयको क्षतिग्रस्त भागमा स्टेम सेलले भरेका थिए। यस विधामा रोगीको उमेर एवं सेललाई शरीरले अस्वीकार गर्ने कुनै खतरा हुँदैन। वैज्ञानिक पत्रिका अमेरिकन कलेज अफ कार्डियोलोजीको अनुसार टोरन्टो विश्वविद्यालयका प्रोफेसर मिलिसा रेडिसिक भन्छन्– दानमा दिइएको अस्थी शरीरले अस्वीकार गर्ने खतरा रहन्छ तर रोगीको शरीरबाट नै निकालिएको सेल उनकै मुटुमा भर्दा कुनै खतरा हुँदैन। –एजेन्सी

COMMENTS

Name

convert unicode to kantipur text,1,doxc to doc converter,1,free send unlimited sms worldwide,1,kantipur to unicode convert,1,mobile game and app,1,slc result 2069,1,songs,1,प्रविधि,2,मनोरञ्जन,3,विचित्र,3,विज्ञान,4,स्वास्थ,1,
ltr
item
1nepal: क्यान्सरलाई जरैदेखि निमिट्यान्न पार्ने भाइरस
क्यान्सरलाई जरैदेखि निमिट्यान्न पार्ने भाइरस
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiCy6BdVu7KssyW1hvclawwT7tEPUrq5skUYFgkHLvYOnHKbmJvXu1JuDHjxRFqjbIWl9eWb9HDGr4znpPS6yAbWWaDOZat8DT_E5OR8EhMcIHpUtlgW2RBccTmFgs2GweMQcWjTurGf21S/s1600/1nepal.blogspot.com+(2).jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiCy6BdVu7KssyW1hvclawwT7tEPUrq5skUYFgkHLvYOnHKbmJvXu1JuDHjxRFqjbIWl9eWb9HDGr4znpPS6yAbWWaDOZat8DT_E5OR8EhMcIHpUtlgW2RBccTmFgs2GweMQcWjTurGf21S/s72-c/1nepal.blogspot.com+(2).jpg
1nepal
https://222222nepal.blogspot.com/2012/12/blog-post_5527.html
https://222222nepal.blogspot.com/
http://222222nepal.blogspot.com/
http://222222nepal.blogspot.com/2012/12/blog-post_5527.html
true
131149753088057783
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content