Tuesday, December 4, 2012

बालकले बनायो सबैभन्दा बढी चङगा उडाउने रेकर्ड


बच्चासहित १२ सयभन्दा बढी व्यक्तिहरू एकै स्थानमा जम्मा भएर सबैभन्दा बढी चङगा उठाउने रेकर्ड  बनाएको छ जसलाई लिम्का बुकमा सामेल गरिएको छ। कोलकाताको एक मैदानमा आयोजना गरिएको यस प्रतियोगितामा त्यस रेकर्डलाई लिम्का बुकमा दर्ता गर्ने पुष्टि अधिकारीहरूले गरेका छन्। यसै अवसरमा प्रदेशको खेल र परिवहन राज्यमन्त्री मदन मित्र पनि सहभागी थिए।

No comments:

Post a Comment