अमीर खानको हालै रिलिज भएको तलाश चलचित्रले पहिलो हप्तामैं देशभरिको सिनेमा हलबाट भारु ४४.९९ करोड कमाएको छ। रिमा कागतीद्वारा निर्देशित चलचि...
अमीर खानको हालै रिलिज भएको तलाश चलचित्रले पहिलो हप्तामैं देशभरिको सिनेमा हलबाट भारु ४४.९९ करोड कमाएको छ। रिमा कागतीद्वारा निर्देशित चलचित्रको मुख्य भूमिकामा रानी मुखर्जी, अमीर खान र करिना कपूर रहेका छन्। चलचित्रको लागत ४० करोड रहेको छ। यसको स्याटेलाइट अधिकार रु. ४० करोडमा बिक्यो। तलाश एकैसाथ २ हजार ५ सय सिनेमाको पर्दामा रिलिज गरिएको थियो। मुम्बईको मल्टिमिडिया कम्बाइन्सका राजेश थाडानी भन्छन्–चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ।
.jpg)
COMMENTS